Kumartamu
दूतावास छिट्टै स्थापना हुने
		<description>	इजरायलद्वारा भिसा स्थगित
	विजयबाबु खत्री 
	काठमाडौं, जेठ १ - इजरायलले नेपालीलाई आफ्नो देशमा अनिश्चितकालका लागि भिसा रोकेको छ । नेपालीको संख्या बढदै गए पनि सरकारी नियोगका अभावमा  तिनको हक सुुनिश्चित गर्न नसकिने जनाउँदै इजरायलले भिसा बन्द गरिएको जनाएको छ । 
नेपालका लागि इजरायली राजदूत डान स्टका अनुुसार इजरायलमा कूटनीतिक नियोग नभएका देशबाट ...</description>
नेपालले साझा भिसा प्रस्ताव गनर्ेर्
		<description>	काठमाडौं, भदौ ११ - नेपालले बिमिस्टेकका सदस्य राष्ट्रहरूबीच साझा यात्रा प्रवेशाज्ञा -ट्राभल भिसा) लागू गर्न र यो क्ष्ाेत्रका नागरिकलाई अन्य सदस्य मुलुकले प्रवेशकै क्रममा 
-अन एराइभल) ३० दिनकोे भिसा दिन प्रस्ताव गर्ने भएको छ । 
	सोमबारदेखि काठमाडौंमा सुरु हुने बिमिस्टेेककोे पर्यटन सचिवस्तरीय गोलमेच सम्मेलनमा नेपालले यो प्रस्ताव गर्न गालेको हो ...</description>
‘भैरवनाथबाट ६६ बेपत्ता’
		<description>	कास 
	काठमाडौं, भदौ ११ - भैरवनाथ गणबाट ६६ बन्दी बेपत्ता भएको जानकारी राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतलाई दिएको छ ।
गणका माओवादी बन्दीको अवस्था सार्वजनिक गर्न परेको रिटमा आयोगले यस्तो जवाफ पठाएको हो । आयोगले सुरुमा गणमा राखिएको देखिएको तर अहिले स्थिति बेपत्ता रहेको जनाएको छ । साउन १२ मा ...</description>
हामीसँग वार्ता गर ः माओवादी पीडित
		<description>	शाहीमान राई 
	काठमाडौं, साउन २१ - द्वन्द्वबाट विस्थापित सर्वसाधारणले घर र्फकने वातावरण तयार गर्न माओवादीले आफूहरूसँग वार्ता गर्नुपर्ने माग राखेका छन् । उनीहरू घरजग्गालगायत भएको सम्पत्ति कब्जा गरिएपछि गाउँबाट लखेटिएका हुन् ।
रूपन्देहीका माओवादी पीडित विष्णु अधिकारीले गाउँबाट विस्थापित गराएर अलपत्र पार्ने माओवादीले तत्काल पीडितहरूसँग वार्ता गर्नुपर्ने बताए । उनले भने- ...</description>
“Kumar Gurung”